National life

राष्ट्रियसभा बैठकमा बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने कार्यसूची

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ जेठ २०८१, मङ्गलबार
905Shares
राष्ट्रियसभा बैठकमा बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने कार्यसूची
ncell

काठमाडौँ। सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने भएको छ ।

राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०८१-०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफल जारी रहने कार्यसूची रहेको छ। त्यस्तै अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१-०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने संसद् सचिवालयले जारी जनाएको छ ।

अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाका पूर्व सदस्य खगेन्द्रराज रेग्मी, संविधान सभा सदस्य सूर्यमान गुरुङ र प्रतिनिधि सभाका पूर्व सदस्य शैयद मेहराज अहमद शाहको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने समेत कार्यसूचीमा उल्लेख छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
905SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?