National life

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा, पहिलो प्राथमिकता शेयरधनीलाई 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ भदौ २०८१, शुक्रबार
560Shares
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा, पहिलो प्राथमिकता शेयरधनीलाई 
ncell

काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले ८ जना संस्थापक सेयर धनीहरूको नाममा रहेको १ लाख ५८ हजार ६६४ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक सेयर धनीले मात्रै किन्न पाउनेछन् । ३५ दिनभित्र संस्थापक शेयरधनी मार्फत बिक्री नभएको खण्डमा सो शेयर सर्वसाधारणले किन्न पाउने गरी पुनः बिक्रीमा ल्याउने बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

शेयर किन्न इच्छुक सेयर धनीले आवश्यक पर्ने कागजात सहित काठमाडौँको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनु पर्नेछ । बिक्रीमा राखिएको शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने सूचनामा उल्लेख गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
560SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?