National life

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख ३ हजार ९७८ कित्ता संस्थापक सेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ मंसिर २०८१, बुधबार
671Shares
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख ३ हजार ९७८ कित्ता संस्थापक सेयर बिक्रीमा
ncell

काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ११ जना संस्थापक शेयर धनीको स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याएको हो ।

बैंकले ३ लाख ३ हजार ९७८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयर धनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इच्छुक संस्थापक शेयर धनीहरूले बैंकको सेयर शाखा लाजिम्पाटमा के–कति दरमा खरिद गर्ने हो उल्लेख गरी आवेदन दिनुपर्नेछ। संस्थापक शेयर धनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

तोकिएको समयभित्र खरिद आवेदन नपरेमा सर्वसाधारण तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले उल्लेख गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
671SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?