National life

नेपाल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, आवेदन दिने मिति कहिलेसम्म ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ भदौ २०८१, बुधबार
731Shares
नेपाल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, आवेदन दिने मिति कहिलेसम्म ?
ncell

काठमाडौं। नेपाल इन्स्योरेन्सले आफ्नो संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक समूहको ६६ हजार ५६६ कित्ता शेयर बिक्रीमा ल्याएको हो।

उक्त शेयरको मूल्य प्रतिकित्ता ३ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । त्यस्तै, कम्पनीको सो शेयरमा हाल कायम संस्थापक शेयरधनी वा जो कोहीले खरिद गर्न पाउँछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

भदौ १९ गतेदेखि असोज २ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । साथै, न्युनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
731SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?