National life

नेपाल पुनर्बिमा कम्पनीको ०.२५ प्रतिशत नगद लाभांश घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ वैशाख २०८१, मङ्गलबार
719Shares
नेपाल पुनर्बिमा कम्पनीको ०.२५ प्रतिशत नगद लाभांश घोषणा
ncell

काठमाडौँ । नेपाल पुनर्बिमा कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट ५ प्रतिशत लाभांश दिने घोषणा गरेको जनाएको छ ।

कम्पनीको वैशाख ३ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले ४.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अब यो प्रस्ताव सरकार र बिमा समितिले अनुमति दिएपछि साधारण सभामा लगिने कम्पनीले एक सूचना मार्फत जनाएको छ । सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।

आर्थिक वर्ष २०७८–७९ को नाफाबाट पनि कम्पनीले कम्पनीले ४.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

यो समाचार शेयर गर्नुहोस्
719SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?