National life

नेपाल स्टक एक्सचेञ्जको अध्यक्ष पदमा शोभाकान्त पौडेल मनोनित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ मंसिर २०८०, मङ्गलबार
534Shares
नेपाल स्टक एक्सचेञ्जको अध्यक्ष पदमा शोभाकान्त पौडेल मनोनित
ncell

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को अध्यक्षमा शोभाकान्त पौडेललाई मनोनित गरेको छ ।

सोमबार अर्थमन्त्री डा.प्रकाशसरण महतले नेप्सेका अध्यक्ष समेत रहेका अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख भुपाल बराललाई फिर्ता बोलाउँदै भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई जिम्मेवारी दिएका हुन्।

नेपाल सरकारको लगानी रहेको विभिन्न सार्वजनिक संस्थानमा अर्थ मन्त्रालयबाट जाने प्रतिनिधीहरु हेरफेर गर्दा नेप्सेको अध्यक्ष समेत परिवर्तन गरिएको अर्थसचिव कृष्णहरी पुष्करले बतााएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बराल गत जेठ ३२ गते नेप्सेको अध्यक्ष नियुक्त भएका थिए ।

 

यो समाचार शेयर गर्नुहोस्
534SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?