काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत एक कम्पनीको १ लाख २२ हजार ४० कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
नेप्सेमा नेपाल ल्यूब आयलले शेयरधनीहरुलाई प्रदान गरेको २५ प्रतिशत बोनस बापतको उक्त शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।