National life

नेप्सेमा प्रभु इन्सुरेन्सको ६ लाख ५३ हजार ६५८.०७ कित्ता बोनस सेयर सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ साउन २०८१, बुधबार
490Shares
नेप्सेमा प्रभु इन्सुरेन्सको ६ लाख ५३ हजार ६५८.०७ कित्ता बोनस सेयर सूचीकृत
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्रभु इन्सुरेन्स लिमिटेडको ६ लाख ५३ हजार ६५८.०७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

इन्सुरेन्स कम्पनीले सेयरधनीलाई वितरण गरेको ४.७५ प्रतिशत बोनस सूचीकरण गरिएको नेप्सेले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न कम्पनीले जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
490SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?