National life

नेप्सेमा हरियाली छाउँदा कारोबारमा कमी: आज सर्वाधिक गुमाउने र कमाउने कम्पनी कुन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ पुस २०८०, मङ्गलबार
717Shares
नेप्सेमा हरियाली छाउँदा कारोबारमा कमी: आज सर्वाधिक गुमाउने र कमाउने कम्पनी कुन ?
ncell

काठमाडौं । आज कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा हरियाली छाएको छ ।

कारोबारको अघिल्लो दिन ३८ अंकले बढेको नेप्से परिसूचक आज ४५ दशमलव ९८ अंकले बढेर २१०६ को विन्दुमा कायम भएको छ । बजारमा बढोत्तरी आएसँगै १३ वटै उपसूचकमा हरियाली छाएको हो ।

यसरी शेयर बजार बढेपनि कारोबोरमा भने कमी आएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज कारोबार भएका कम्पनीहरुमध्ये ८७ वटाको शेयरमूल्य घटेको छ ।

शेयर बजार बढेतापनि सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको ७ दशमलव २६ प्रतिशतले सर्वाधिक घटेको छ । यसैगरी, माथिल्लो प्रभु बैंकको डिभेन्चर लगायतको शेयरमूल्य घटेको छ ।

भने आज कारोबारमा आएका धितोपत्रमध्ये बोटलर्स नेपाल बालाजु, मेरो माइक्रोफाइनान्स, उन्नती सहकार्य लघुवित्त, शिवम् सिमेन्ट, नेपाल रिपब्लिक मिडिया, घोराही सिमेन्ट, हाथवे इन्भेष्टमेन्ट, मिड सोले हाइड्रो, र सोनापुर मिनरल्स को शेयर मूल्यमा १० प्रतिशतले बढेको छ ।

यो समाचार शेयर गर्नुहोस्
717SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?