National life
cg eloctronics

नेप्सेमा ४ कम्पनीको बोनस सेयर सूचीकृत, कुन कम्पनीको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ मंसिर २०८१, बुधबार
616Shares
नेप्सेमा ४ कम्पनीको बोनस सेयर सूचीकृत, कुन कम्पनीको कति ?
muktinatha bikash bank

काठमाडौँ । बुधवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एभरेष्ट बैंकसहित ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ।

एभरेष्ट बैंक, कामना सेवा विकास बैंक,अपि हाइड्रोपावर कम्पनी र सीइडीबी होल्डिङसको बोनस सेयर सूचीकृत भएको हो  नेप्सेले जनाएको छ ।

नेप्सेमा एभरेष्ट बैंकको १ करोड १७ लाख ६७ हजार ९०३.८८ कित्ता सेयर सूचीकृत भएको छ। बैंकले १० प्रतिशत बोनस वितरण गरेको थियो । त्यस्तै, कामना सेवा विकास बैंकको ७ प्रतिशत बोनसको २२ लाख ९६ हजार ८१५.२७ कित्ता सेयर सूचीकृत भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यस्तै, अपि पावरको ५ प्रतिशत बोनस बापतको २८ लाख ९३ हजार २९८.९५६ कित्ता र सीइडीबी होल्डिङसको ११ प्रतिशत बोनस बापत १० लाख २४ हजार ९१९.६१ कित्ता सेयर सूचीकृत भएको हो।

everest bank
यो समाचार शेयर गर्नुहोस्
616SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?