National life

नेरुडे मिर्मिरे लघुवित्तको ६७ हजार १५९ कित्ता संस्थापक शेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ कात्तिक २०८१, मङ्गलबार
725Shares
नेरुडे मिर्मिरे लघुवित्तको ६७ हजार १५९ कित्ता संस्थापक शेयर बिक्रीमा
ncell

काठमाडौँ। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न सात जना संस्थापक शेयर धनीहरूको नाममा रहेको ६७ हजार १५९ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर यसभन्दा अघि संस्थापकहरूले मात्रै किन्न पाउने गरी बिक्री खुला गरिएको थियो। तर तोकिएको म्यादसम्म संस्थापकबाट शेयर खरिदका लागि आवेदन नपरेपछि संस्थापक बाहेकका व्यक्ति वा संस्थाले मात्रै किन्न पाउने गरी शेयर पुनः बिक्री खुला गरिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

शेयर किन्न इच्छुक खरिदकर्ताले आवश्यक पर्ने कागजात सहित १५ दिनभित्र काभ्रेपलान्चोकको बनेपा–८ स्थित केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्ने जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
725SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?