National life

नेसनल मेडिकल कलेज ल्याबमा प्रहरीको छापा, दुई जना पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ चैत २०८०, सोमबार
697Shares
नेसनल मेडिकल कलेज ल्याबमा प्रहरीको छापा, दुई जना पक्राउ
ncell

काठमाडौँ। प्रहरी र अनुगमन सहितको टोलीले वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा छापा मारेको छ। वीरगञ्ज महानगर, औषधी व्यवस्था विभाग र प्रहरीसहितको टोलीले नेसनल मेडिकल कलेजमा संयुक्त रूपमा छापा मारेको हो।

प्रहरीले प्रयोगशालामा म्याद नाघेका केमिकल प्रयोग गरिरहेको सूचनाका आधारमा छापा मारिएको जानकारी दिएको छ । नेसनल मेडिकल कलेजको ब्लक (ए) मा रहेको प्रयोगशालामा अनुगमन टोलीले छापा मारेको पर्सा प्रहरीले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रयोगशालाबाट म्याद नाघेका केमिकल बरामद भएपछि मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज हुसेन र ल्याब प्रमुख सञ्जय साहलाई पक्राउ गरिएको छ।

ल्याबमा सन् २०२१ म म्याद सकिएका केमिकलसहितका औषधी बरामद भएपछि सोधपुछका लागि अन्सारीलाई नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेलले बताए।

यो समाचार शेयर गर्नुहोस्
697SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?