National life

‘पूर्णबहादुरको सारङ्गी’ नेपाली फिल्मी इतिहासमा सबैभन्दा बढी कमाउने फिल्म बन्न सफल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ कात्तिक २०८१, बुधबार
1.2kShares
‘पूर्णबहादुरको सारङ्गी’ नेपाली फिल्मी इतिहासमा सबैभन्दा बढी कमाउने फिल्म बन्न सफल
ncell

काठमाडौं । नेपाली कथानक चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ घरेलु फिल्म क्षेत्रको इतिहासमा सबैभन्दा बढी कमाउने फिल्म बन्न सफल भएको छ ।

प्रदर्शनको १३ औं दिन आजसम्म फिल्मले देशव्यापी २५ करोड ४ लाख रुपैयाँ ग्रस कमाएको छ ।

फिल्मले आज मात्रै २ करोड ५ लाख रुपैयाँ ग्रस कमाएको छ ।

‘कबड्डी ४’ को कमाइलाई उछिन्दै विजय बराल स्टारर फिल्मले धेरै कमाउने घरेलु फिल्मको रुपमा इतिहास रचेको हो ।फिल्म निर्माताका अनुसार कबड्डी ४ को कलेक्सन २३ करोड ५० लाख र चलचित्र विकास बोर्डले दिएको तथ्यांकको आधारमा २१ करोड ३८ लाख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?