National life

प्रभु महालक्ष्मी लाईफ ईन्स्युरेन्सद्वारा १० लाख ४६ हजार रुपैयाँ दाबी  भुक्तानी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ वैशाख २०८१, मङ्गलबार
1.1kShares
प्रभु महालक्ष्मी लाईफ ईन्स्युरेन्सद्वारा १० लाख ४६ हजार रुपैयाँ दाबी  भुक्तानी
ncell

काठमाडौं । महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेड ले मृत्यु दाबी भुक्तानी गरेको छ ।

कम्पनिको बिराट्नगर शाखामा बिमा गराएका कटहरी गाउपालिका वडा नम्बर ४ का नरेश कुमार कामतको आमा जिन्दा देबि कामत लाई १० लाख ४६ हजार रुपैया दाबी भुक्तानी गरेको हो ।

कामतले १० लाख को साबधिक बिमा लेख लिएका थिए । आर्थिक वचत तथा आर्थिक सुरक्षाका लागि बिमा गराएका कामत को बिमा गरेको केही महिना पछि आकस्मिक मृत्यु भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बिमित को निधन पछि हकबाला निजकी आमा जिन्दा देबि कामत लाई बिमा बापतको रकम रु १० लाख ४६ हजार रकम कम्पनी का कोशी प्रदेश प्रमुख पुष्कर भट्टराई ले हस्तान्तरण गरेका हुन ।

दाबी भुक्तानी कार्यक्रम मा शाखाका प्रमुख सन्तोश राई एजिन्सी मेनेजर निलम ढुङेल तथा वडाका वडा अध्यक्ष श्री जिब्नेश्वर यादब साथै अन्य जनप्रतिनिधि लगाएत को उपस्थिति रहेको थियो ।

दाबी भुक्तानी दिदै क्षेत्रीय प्रमुख भट्टराईले भवितव्य पर्दा बिमा कम्पनी ले कसरी छिटोछरितो रुपमा दाबी भुक्तानी दिन्छ र बिमा का महत्वको बारेमा प्रकास पारेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?