National life

प्रसाईं समर्थकद्वारा एनआईएमबी बैंकको सहायक म्यानेजरलाई दुर्व्यवहार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ मंसिर २०८०, मङ्गलबार
573Shares
प्रसाईं समर्थकद्वारा एनआईएमबी बैंकको सहायक म्यानेजरलाई दुर्व्यवहार
ncell

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि (एनआईएमबी) का सहायक मेनेजर दिनेश पनेरुलाई दुर्गा प्रसाईँका समर्थकले दुर्व्यवहार गरेको आरोप छ ।

झापास्थित उल्लेखित बैैकका सहायक मेनेजर पनेरुलाई प्रसाईँ समर्थक देवी सङ्ग्रौलासहितको समूहले दुर्व्यवहार गरेका हुन् । ऋणको विषयमा छलफल गर्न भन्दै सङ्ग्रौला सहितको समूहले पनेरुलाई घरबाट चिया पसलमा जबरजस्ती लगेका थिए ।

त्यहाँबाट दुर्गा प्रसाईँको बीएण्डसी अस्पतालमा लैजान खोज्दा अस्वीकार गरेपछि पनेरुमाथि दुर्व्यवहार गरेको आरोप छ घटनाबारे इलाका प्रहरी कार्यालय बिर्तामोडमा दुवै पक्षबिच छलफल भइरहेको कोशी प्रदेशका डिआइजीले बताएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रहरीले दुर्व्यवहार संलग्न देवी सङ्ग्रौलालाई पक्राउ गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
573SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?