National life

फ्लो अपः मिटरब्याज पीडितहरूको आन्दोलनमा सरिक भए पूर्व प्रधानमन्त्री खनाल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ फागुन २०८०, आइतबार
817Shares
फ्लो अपः मिटरब्याज पीडितहरूको आन्दोलनमा सरिक भए पूर्व प्रधानमन्त्री खनाल
ncell

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल मिटरब्याज पीडितहरूको आन्दोलनमा पुगेका छन् ।

आज बिहान मात्रै मिटरब्याज पीडितहरूको आन्दोलनमा आफ्नो ऐक्यबद्धता रहेको बताउँदै आफुपनी उक्त आन्दोलनमा सरिक रहने बताएका खनाल आन्दोलनलाई समर्थन जनाउन काठमाडौँको भृकुटीमण्डपमा पुगेका हुन् ।

गत बुधवार २३ दिन पैदल यात्रा गरेर काठमाडौँ आइपुगेका मिटरब्याज पीडितहरूले सरकार विरुद्ध नाराबाजी गरी रहेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
817SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?