National life

बजारबाट ३ अर्ब ५१ करोड घट्यो, कहाँ गयो पैसा ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०९ असार २०८०, शनिबार
2.5kShares
बजारबाट ३ अर्ब ५१ करोड घट्यो, कहाँ गयो पैसा ?
ncell

काठमाडौं । बजारमा क्यास सर्कुलेशन (पैसा वितरण) घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा बजारमा ६ खर्ब ८ अर्ब ४३ करोड रुपैयाँ क्यास सर्कुलेशन भएको छ । यो गत असार मसान्त, २०७९ को तुलनामा ३ अर्ब ५१ करोड रुपैयाँले कम हो ।

चालु आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्मा यस्तो क्यास सर्कुलेशन ६ खर्ब १२ अर्ब २ करोड रुपैयाँ रहेको थियो ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यद्यपि, यस्तो क्यास बैंक तथा वित्तीय संस्थामा आउँजाउँ भइरहेको पैसा हो । तुलनात्मक रुपमा ११ महिनामा घटेको भनिएको ३ अर्ब ५१ करोड रुपैयाँ बैंकिड सिस्टममा फर्किएको हो ।

यो समाचार शेयर गर्नुहोस्
2.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?