National life

बाढी पीडित ठुला बीमितहरुलाई अग्रिम दाबी भुक्तानी लिन शिखर इन्सोरेन्सको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० असोज २०८१, आइतबार
905Shares
बाढी पीडित ठुला बीमितहरुलाई अग्रिम दाबी भुक्तानी लिन शिखर इन्सोरेन्सको आग्रह
ncell

काठमाडौँ । बाढी तथा पहिरोबाट भएको क्षतिको बिमा दाबीलाई सरलीकरण गर्ने  उद्देश्यका साथ शिखर इन्सोरेन्स कम्पनीले बीमा दाबीको रकम यकिन नभइसकेका वा आवश्यक कागजात तयार गर्न समय लाग्ने भएको अवस्थामा प्रचलित व्यवस्था बमोजिम अग्रिम भुक्तानी गर्ने जानकारी दिएको छ ।

कम्पनीले आज एक सूचना प्रकाशन गर्दै बाढी पहिरोको कारण शिखर इन्सोरेन्समा प्राप्त भएको बीमा दाबी मध्यमा कम्पनीको सानो तथा सरल किसिमको बीमा दाबीहरू द्रुत गतिमा भुक्तानी भइरहेको जानकारी दिँदै बीमा दाबीको हकमा दाबीको रकम यकिन नभइसकेका, क्षति भएको सम्पत्तिको मर्मत गर्न आवश्यक कागजात तयार तथा सर्भे गर्न समय लाग्ने ठुला बिमा दाबीको हकमा कम्पनीको प्रचलित व्यवस्था अनुसार अग्रिम दाबी भुक्तानी गर्न सकिने भएकाले त्यस्ता बिमीतहरुलाई दाबी भुक्तानी प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
905SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?