National life

भारतले नेपाललाई आगामी आर्थिक वर्षमा ७ सय करोड भारु अनुदान स्वरूप दिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ साउन २०८१, मङ्गलबार
945Shares
भारतले नेपाललाई आगामी आर्थिक वर्षमा ७ सय करोड भारु अनुदान स्वरूप दिने
ncell

काठमाडौँ । भारतको वित्त वर्ष २०२४/२५ को बजेट आज सार्वजनिक गरिएको छ। वित्तमन्त्री निर्मला सीतारमणले उक्त बजेट प्रस्तुत गरेकी हुन्।

भारतको बजेटमा नेपालले पाउने अनुदान बढाएर ७ अर्ब भारु (११ अर्ब २० करोड रुपैयाँ) पुर्याइएको छ। वित्त वर्ष २०२३/२४ मा भारतीय सरकारले भारु ६ अर्ब ५० करोड अनुदान दिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसअघि वित्त वर्ष २०२२/२३ मा भने भारतले भारु ४ अर्ब ३४ करोड अनुदान नेपाललाई दिएको थियो।

भारतले वित्त वर्ष २०२४/२५ मा सबैभन्दा बढी अनुदान भुटानलाई दिने भएको छ।

भुटानलाई भारु १० अर्ब ७८ करोड अनुदान र भारु ९ अर्ब ८९ करोड ऋण गरी भारु २० अर्ब ६८ करोड भारु दिने भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
945SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?