National life

भिभो स्मार्टफोनहरूमा प्रि–फेस्टिभल अफर घोषण

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०१ असोज २०८०, सोमबार
620Shares
भिभो स्मार्टफोनहरूमा प्रि–फेस्टिभल अफर घोषण
ncell

काठमाडौँ । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै भिभोले आफ्ना तीनवटा नयाँ स्मार्टफोनहरूमा दशैं तिहार विशेष प्रि–फेस्टिभल अफरहरूको घोषणा गरेको छ । प्रि–फेस्टिभल अफरहरू सीमित स्मार्टफोनहरु–भी२७ फाइभजी, ट्रेन्डसेटिङ वाई३६ र स्टाइलिस वाई०२ मा सिमित अवधि अर्थात सेप्टेम्बर २०२३ को अन्त्यसम्म मात्र उपलब्ध हुनेछन् ।

यी आकर्षक अफरहरू देशभरका भिभोको रिटेल आउटलेटहरू र विभिन्न इ–कमर्स प्लेटफर्महरूमा उपलब्ध रहेको छ र उपभोक्ताहरू त्यहाँ मूल्य घटाएको छ । रु ५८,९९९ मूल्य रहेको यो स्मार्टफोन अफर अवधिभरि नयाँ मुल्य रु ५६,९९९ मा उपलब्ध हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैगरी वाई३६ स्मार्टफोनको मूल्य सिमित अवधिका लागि रु. २८,९९९, बाट घटेर रु. २७,९९९ भएको छ ।

वाई०२ को मूल्य पनि रु १३,४९९ बाट घटाएर रु १२,९९९ कायम गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
620SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?