National life

मनकामना स्मार्ट लघुवित्तको डाक्यो साधरणसभा, सेयरधनीलाई लाभांश छैन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ चैत २०८०, बुधबार
670Shares
मनकामना स्मार्ट लघुवित्तको डाक्यो साधरणसभा, सेयरधनीलाई लाभांश छैन
ncell

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त संस्था लिमिटेडले चैत २९ गते वार्षिक साधारण सभा डाकेको छ।

संस्थाको चैत ६ गते मंगलबार बसेको सञ्चालक समिति बैठकले सभा बस्ने निर्णय गरेको हो। सभा होटल पौवा सिद्धार्थनगद ६,रुपन्देहीमा हुनेछ। यस लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने जनाएको छ।

Royal Enfield
nic asia capital

कम्पनीले चैत १६ गते बुक क्लोज गर्ने भएको छ। तसर्थ, चैत १५ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सन्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
670SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?