National life

मन्दाकिनी हाइड्रोपावर लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ चैत २०८०, सोमबार
588Shares
मन्दाकिनी हाइड्रोपावर लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत
ncell

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको २ लाख ७९ हजार ३१७.५३ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।

यस कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको ४.७५ प्रतिशत सेयर नेप्सेमा सूचीकरण गरिएको हो ।उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
588SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?