National life

मर्जरमा गएका साधना र सबैको लघुवित्त वित्तीय संस्थाको कारोबार आजदेखि सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० असार २०८१, आइतबार
833Shares
मर्जरमा गएका साधना र सबैको लघुवित्त वित्तीय संस्थाको कारोबार आजदेखि सुरु
ncell

काठमाडौँ। आजदेखि मर्जरमा गएका साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार सुरु भएको छ।

मर्जरपश्चात् बनेको ‘सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट दुवै संस्थाले एकीकृत कारोबार सुरु गरेका हुन । यी दुवै संस्थालाई राष्ट्र बैंकले गत असार १३ मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

दुवै संस्थाको गत फागुन १९ गते सम्पन्न बेग्ला–बेग्लै साधारण सभाले प्राप्ति प्रस्ताव पारित गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नेपाल राष्ट्र बैंकबाट ‘घ’वर्गको इजाजतप्राप्त यी दुई संस्था मर्जरपश्चात् बनेको सम्पदा लघुवित्त वित्तीय संस्थाको रजिस्टर्ड कार्यालय हाल तनहुँको डुम्रेमा रहने भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
833SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?