National life

मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर बिक्रीमा,कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ मंसिर २०८१, मङ्गलबार
451Shares
मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर बिक्रीमा,कहाँ दिने आवेदन ?
ncell

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । केही विद्यमान संस्थापक सेयरधनीहरुले आफूले धारण गरेको सेयर बिक्री गर्न इच्छुक रही सञ्चालक समिति समक्ष निवेदन दिएकाले बैंकले आजदेखि उक्त सेयर बिक्रीमा राखिएको हो ।

यो सेयर खरिदका लागि साविकका संस्थापकहरू मात्रै योग्य हुनेृछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र लाजिम्पाटमा रहेको बैकको केन्द्रिय कार्यालयमा आवेदन दिनु पर्नेछ । आवेदन पेश गर्दा आफूले खरिद गर्न चाहेको सेयर कित्ता र प्रति सेयर रकम खुलाउनु पर्ने बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
451SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?