National life
cg eloctronics

म्युचुअल फण्ड र निर्जिवन बीमाको उपसूचकमा उछाल , यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ मंसिर २०८०, सोमबार
687Shares
म्युचुअल फण्ड र निर्जिवन बीमाको उपसूचकमा उछाल , यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट
muktinatha bikash bank

कामठमाडौं । साताको कारोबारको दोस्रो दिन अर्थात सोमबार दोहोरो अंकले शेयर बजार बढेको छ ।

कारोबारको अघिल्लो दिन ६ प्रतिशतले बृद्धि भएको शेयर बजार १५ दशमलव ४० अंकले घटेर १९४८ दशमलव ५७ को विन्दुमा कायम भएको छ ।

शेयर बजार घटेतापनि ८१ कम्पनीहरुको शेयरमूल्यमा आज बृद्धि भएको छ । जसमा ४ कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सोमबार बोटलर्स नेपाल, सामुदायिक लघुवित्त, दोल्ती पावर कम्पनी र हाथवे इन्भेष्टमेन्टको शेयरमा सकारात्मक सर्किट लागेको हो। यद्यपी नेप्से ओरालो लाग्दा समे शेयर कारोबार, म्युचुअल फण्ड र निर्जिवन बीमाको उपसूचकमा भने उछाल आएको छ ।

सूचीकृत ३०२ सूचीकृत १ करोड ४५ लाख कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब ७७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भईरहेको छ। सोनापुर मिल्सको आज सर्वाधिक कारोबार भईरहेको छ।

everest bank

यो समाचार शेयर गर्नुहोस्
687SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?