National life

यस वर्षको २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव चितवनमा मनाइने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ असार २०८१, बिहिबार
708Shares
यस वर्षको २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव चितवनमा मनाइने
ncell

काठमाडौँ। यस वर्षको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव चितवनमा मनाइने भएको छ। 'जलवायु मैत्री कृषि, धान उत्पादनमा बृद्धि' भन्ने नाराका साथ धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ यही १५ गते चितवनमा मनाइने भएको हो।

कृषि विभागका महानिर्देशक डा. नरहरि प्रसाद घिमिरेका अनुसार विगत वर्षदेखि ललितपुरको खुमलटारस्थित नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० को परिसरमा मनाउँदै आएको महोत्सव यो वर्ष सन्देश प्रवाह, धान बालीको ठुलो ब्लकको, मेसिनरी प्रयोग भएकोले चितवनमा मनाइने निर्णय गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपालमा हालसम्म ९.८ प्रतिशत क्षेत्रफलमा रोपाई भएको छ । यो वर्ष १३ लाख ९८ हजार ८३६ क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको विभागको तथ्याङ्क छ । गत वर्ष देशभर करिब १४ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै भएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
708SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?