National life

युनाइटेड अजोडको संस्थापक सेयर बिक्रीमा, पहिलो प्राथमिकतामा सेयर धनी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ वैशाख २०८१, शुक्रबार
645Shares
युनाइटेड अजोडको संस्थापक सेयर बिक्रीमा, पहिलो प्राथमिकतामा सेयर धनी
ncell

काठमाडौं । युनाइटेड अजोड इन्सुरेन्सले २० लाख ७३ हजार ४४६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले नेपाल पुनर्बीमा कम्पनीको नाममा रहेको यो सेयर बिक्रीमा ल्याएको हो । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ २८१ रुपैयाँ तोकेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इच्छुक संस्थापक सेयरधनीले वैशाख २१ गतेबाट ३५ दिनभित्र युनाइटेड अजोड इन्सुरेन्सको प्रधान कार्यालय, सीटीसी महल काठमाडौं तथा नेपाल पुनर्बीमा कम्पनी थापाथली काठमाडौंमा व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ।

 

यो समाचार शेयर गर्नुहोस्
645SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?