National life

यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा,पहिलो प्राथमिकतामा शेयर धनी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ वैशाख २०८१, शुक्रबार
689Shares
यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा,पहिलो प्राथमिकतामा शेयर धनी
ncell

काठमाडौँ। यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  कम्पनीले एक लाख १९ हजार ८८२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

कम्पनीले संस्थापक शेयर धनी पृथी तिवारीको नाममा रहेको एक लाख कित्ता र सृजना जोशीको नाममा रहेको १९ हजार ८८२ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

शेयरको प्रतिकित्ता न्यूनतम मूल्य २५० रुपैयाँ तोकिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस शेयरमा हाल विद्यमान संस्थापक शेयर धनीहरूले मात्रै खरिदका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

शेयर खरिद गर्न इच्छुक संस्थापकहरूले ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौँको सुनधारास्थित प्रधान कार्यालय सी.टी.सी मलमा खरिद गर्न चाहेको कित्ता विवरण खुलाई निवेदन दिनुपर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
689SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?