National life

रवि लामिछानेसहित यी ५० जनाको बयान सकियो प्रतिवेदन लेखनको तयारीमा समिति

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ भदौ २०८१, बुधबार
687Shares
रवि लामिछानेसहित यी ५० जनाको बयान सकियो प्रतिवेदन लेखनको तयारीमा समिति
ncell

काठमाडौँ । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले रास्वपाका सभापति रवि लामिछानेसहित ५० जना व्यक्तिसँग बयान लिएको छ ।

समितिले सूर्य दर्शन सहकारीका कुमार रम्तेल‚शिवबहादुर गुरुङ र भविश्वर अर्यालको बयान लिएको छ । भने गोरखा मिडिया नेटवर्कबाट तीन जनाको बयान लिएको छ । जसमा रवि लामिछाने‚ छविलाल जोशी र विपिन आचार्य रहेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बयान लिने काम सकिएपछि समितिको आजको बैंककले प्रतिवेदन लेखनको तयारीमा जुट्ने निर्णय गरेको छ ।

                                           विस्तृतमा हेर्नुहोस्

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2024/08/sahakari.pdf"]

यो समाचार शेयर गर्नुहोस्
687SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?