National life

रवि लामिछानेसहित सहकारी सञ्चालक लगायतलाई कारबाही गर्न सिफारिस (पूर्णपाठसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ भदौ २०८१, सोमबार
801Shares
रवि लामिछानेसहित सहकारी सञ्चालक लगायतलाई कारबाही गर्न सिफारिस (पूर्णपाठसहित)
ncell

काठमाडौँ। संसदीय छानबिन विशेष समितिले ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचालन भएको निष्कर्ष निकालेको छ ।

सहकारीको रकम गोर्खा मिडियामा अपचलन भएको विषयमा सहकारी समितिले ८ वटा सुझाव दिएको छ । जीवी राई समूहले सञ्चालन गरेका ७ मध्ये ५ वटा सहकारीबाट गोर्खा मिडियामा २ अर्ब ५६ करोड रुपैयाँ कारोबार भएको पाइएको छ । यसमध्ये ६५ करोड रुपैयाँ सहकारीको रकम अपचलन भएको समितिको निष्कर्ष छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समितिका अनुसार पोखराको सूर्य दर्शन, बुटवलको सुप्रिम, काठमाडौँको स्वर्णलक्ष्मी, चितवनको सहारा र वीरगञ्जको सानो पाइला सहकारीबाट सहकारी कानुन विपरीत गोर्खा मिडिया नेटवर्कमा रकम प्रवाह भएको छ

गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित सहकारी सञ्चालक एवं निर्णय प्रक्रियामा संलग्न सबैलाई कानुन बमोजिम कारबाही गर्न सिफारिस गरिएको छ ।

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2024/09/Sahakari-samiti.pdf" title="Sahakari samiti"]

यो समाचार शेयर गर्नुहोस्
801SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?