National life

राजस्व अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारीमा चक्रबहादुर बुढा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ वैशाख २०८१, आइतबार
749Shares
राजस्व अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारीमा चक्रबहादुर बुढा
ncell

काठमाडौँ । राजस्व अनुसन्धान विभागको महानिर्देशकमा चक्रबहादुर बुढा नियुक्त भएका छन् । सोही पदमा यसअघि नवराज ढुंगाना थिए।

विभागले कोटिभीटी कम्पनीको राजस्व चुहावट सम्बन्धमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेपछि ढुंगाना विवादित भएका थिए।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागमा कार्यरत महानिर्देशक चक्रबहादुर बुढालाई यही वैशाख १४ गते प्रधानमन्त्री कार्यालयमा भित्र्याइएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अहिले उनलाई राजस्व अनुसन्धान विभागको महानिर्देशक बनाएर ढुंगानालाई चाहिँ प्रधानमन्त्रीको कार्यालय पठाइएको हो। राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको निकाय हो।

यो समाचार शेयर गर्नुहोस्
749SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?