National life

राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ वैशाख २०८१, शनिबार
694Shares
राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान
ncell

काठमाडौँ । राष्ट्रिय दुग्ध विकास बोर्डले कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान गरेको छ ।

बोर्डले शनिबार जारी गरेको सूचनाअनुसार खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको हो । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले २१ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
694SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?