National life

राष्ट्र बैंकद्धारा ३० करोड बराबरका १०० रुपैयाँका नोट छाप्न अन्तर्राष्ट्रिय बोलकबोल आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ साउन २०८१, आइतबार
487Shares
राष्ट्र बैंकद्धारा ३० करोड बराबरका १०० रुपैयाँका नोट छाप्न अन्तर्राष्ट्रिय बोलकबोल आह्वान
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नयाँ नोट छाप्नका लागि बोलपत्र आव्हान गरेको छ। राष्ट्र बैंकले ३० करोड बराबरका १०० रुपैयाँका नयाँ नोट छाप्न अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरेको हो।

राष्ट्रबैंकले आज जारी सूचना अनुसार नोटको डिजाइनसहित प्रिन्टिङ, आपूर्ति र डेलिभरीको जिम्मेवारी समेतको बोलकबोल आह्वान गरेको छ।

नयाँ नोट छाप्न इच्छुक आपूर्तिकर्ताबाट राष्ट्र बैंकले गोप्य शिलबन्दी बोलपत्र पेस गर्न आह्वान गरेको हो र।

Royal Enfield
nic asia capital
इच्छुक आपूर्तिकर्ताले आउँदो सेप्टेम्बर ३ तारिखसम्म बोलपत्र पेस गर्न सक्नुपर्ने  जारी सूचनामा उल्लेख गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
487SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?