National life

रोकिएन अमेरिकी डलरको बढ्दो भाउ, कुन देशको कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ मंसिर २०८१, शुक्रबार
440Shares
रोकिएन अमेरिकी डलरको बढ्दो भाउ, कुन देशको कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रवारका दिन विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलरको भाउ बढेको छ ।  १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३५ रुपैयाँ ४८ पैसा कायम भएको छ । यस्तै, खरिददर १३४ रुपैयाँ ८८ पैसा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि बिहीबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३५ रुपैयाँ ४३ पैसा र खरिददर १३४ रुपैयाँ ८३ पैसा कायम भएको थियो ।  राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४३ रुपैयाँ ०१ पैसा रहेको छ भने खरिददर १४१ रुपैयाँ ३७ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७१ रुपैयाँ ६६ पैसा खरिददर १७० रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साथै, जापनिज येनको बिक्रीदर ८ रुपैयाँ ९२ पैसा र खरिददर ८ रुपैयाँ ८८ पैसा छ । अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०७ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ ३१ पैसा र बिक्रीमा ९६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.88 135.48
eur (European Euro)
1 142.37 143.01
gbp (UK Pound Sterling)
1 170.90 171.66
nic asia capital
chf (Swiss Franc)
1 152.61 153.29
aud (Australian Dollar)
1 87.68 88.07
cad (Canadian Dollar)
1 96.31 96.74
sgd (Singapore Dollar)
1 100.39 100.83
jpy (Japanese Yen)
10 8.88 8.92
cny (Chinese Yuan)
1 18.61 18.69
sar (Saudi Arabian Riyal)
1 35.91 36.07
qar (Qatari Riyal)
1 37.00 37.17
thb (Thai Baht)
1 3.92 3.94
aed (UAE Dirham)
1 36.72 36.88
myr (Malaysian Ringgit)
1 30.33 30.47
krw (South Korean Won)
100 9.66 9.71
sek (Swedish Kroner)
1 12.35 12.41
dkk (Danish Kroner)
1 19.09 19.17
hkd (Hong Kong Dollar)
1 17.33 17.41
kwd (Kuwaity Dinar)
1 438.66 440.61
bhd (Bahrain Dinar)
1 357.75 359.34
omr (Omani Rial)
1 350.33 351.89

यो समाचार शेयर गर्नुहोस्
440SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?