National life
cg eloctronics

लगातार बढेको अमेरिकी डलर, युरोपियन युरोको मूल्यमा गिरावट, कुन देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ पुस २०८१, शनिबार
1.6kShares
लगातार बढेको अमेरिकी डलर, युरोपियन युरोको मूल्यमा गिरावट, कुन देशको कति ?
muktinatha bikash bank

काठमाडौं। नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार, स्वीस फ्र्याङ्कको मात्रै मूल्य बढेको छ।

लगातार उकालो लागेको अमेरिकी डलर, युरोपियन युरोलगायतको मूल्य आज भने घटेको छ। त्यसैगरी युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको भाउ पनि घटेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आज अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ३३ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ र बिक्रीदर एक सय ४१ रुपैयाँ ६२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ६९ रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ४७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ३७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ५० पैसा र बिक्रीदर ८४ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९४ रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।

everest bank

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६६ पैसा र बिक्रीदर आठ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६ रुपैयाँ २८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४० पैसा कायम भएको राष्ट्रबैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 135.73 136.33
eur (European Euro)
1 141.00 141.62
gbp (UK Pound Sterling)
1 169.72 170.47
chf (Swiss Franc)
1 151.70 152.37
aud (Australian Dollar)
1 84.50 84.87
cad (Canadian Dollar)
1 94.32 94.74
sgd (Singapore Dollar)
1 99.90 100.34
jpy (Japanese Yen)
10 8.66 8.69
cny (Chinese Yuan)
1 18.60 18.68
sar (Saudi Arabian Riyal)
1 36.12 36.28
qar (Qatari Riyal)
1 37.23 37.40
thb (Thai Baht)
1 3.94 3.96
aed (UAE Dirham)
1 36.95 37.12
myr (Malaysian Ringgit)
1 30.11 30.24
krw (South Korean Won)
100 9.37 9.41
sek (Swedish Kroner)
1 12.29 12.35
dkk (Danish Kroner)
1 18.90 18.99
hkd (Hong Kong Dollar)
1 17.46 17.54
kwd (Kuwaity Dinar)
1 440.42 442.36
bhd (Bahrain Dinar)
1 359.74 361.33
omr (Omani Rial)
1 352.53 354.09

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?