National life

लाभांश लिन बाकी रहेका सेयरधनीहरुलाई रकम बुझिलिन कृषि विकास बैंकको आग्रह 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ जेठ २०८१, बिहिबार
758Shares
लाभांश लिन बाकी रहेका सेयरधनीहरुलाई रकम बुझिलिन कृषि विकास बैंकको आग्रह 
ncell

काठमाडौँ । कृषि विकास बैंकले विभिन्न आर्थिक वर्षको नगद लाभांश प्राप्त नलिएका सेयरधनीहरुलाई उक्त बाकी रकम बुझिलिन आग्रह गरेको छ ।

एक सूचना जारी गर्दै बैंकले यस्तो जानकारी गराएको हो । बैंकले लाभांश लिन बाँकी सेयर धनीहरूले बैंकको रजिस्ट्रार एनआइएमबि एस क्यापिटल, लाजिम्पाट, काठमाडौँमा सम्पर्क गर्न सूचना भनेको छ ।

लाभांश लिन बाँकी सेयर धनीहरूको विवरण सेयर रजिस्ट्रारको वेबसाइटमा हेर्न सकिन्छ । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस्तै, बैंकले अहिलेसम्म नगद लाभांश खातामा नआएका सेयर धनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न पनि भनेको छ ।

यो समाचार शेयर गर्नुहोस्
758SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?