National life

लाभांश स्वीकृत गर्न हाथवे इन्भेष्टमेन्टले बोलायो साधारण सभा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ पुस २०८०, बुधबार
1.2kShares
लाभांश स्वीकृत गर्न हाथवे इन्भेष्टमेन्टले बोलायो साधारण सभा
ncell

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले पन्ध्रौ वार्षिक साधारण सभा आह्वान गरेको छ । पुस २ गते बसेको सञ्चालक समितिको बैठकले पुन २६ गते बिहीबारका लागि साधारण सभा बोलाएको हो ।

सञ्चालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट चुक्ता पुँजीको १०.५२६ प्रतिशत लाभांश स्वीकृतिका लागि साधारण सभामा पेस गरिने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लाभांशमध्ये १० प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.५२६ नगद वितरण गर्ने प्रस्ताव पेस हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?