National life

विदेशी मुद्रा विनिमय दर निर्धारण: कुन देशको कतिमा हुदैछ कारोबार 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ कात्तिक २०८१, सोमबार
508Shares
विदेशी मुद्रा विनिमय दर निर्धारण: कुन देशको कतिमा हुदैछ कारोबार 
ncell

काठमाडौँ। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ३९ पैसा र बिक्री दर एक सय ४५ रुपैयाँ ३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ९ र बिक्री दर एक सय ७४ रुपैयाँ ८६ पैसा कायम गरेको छ । स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रुपैयाँ ८५ पैसा र बिक्री दर एक सय ५४ रुपैयाँ ५३ पैसा कायम गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६८ पैसा र बिक्री दर ८९ रुपैयाँ ७ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ८५ पैसा र बिक्री दर ९७ रुपैयाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय २ रुपैयाँ २ पैसा निर्धारण गरिएको नेपाल राष्ट्रबैंकले जनाएको छ ।

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.71 135.31
eur (European Euro)
1 144.39 145.03
gbp (UK Pound Sterling)
1 174.09 174.86
chf (Swiss Franc)
1 153.85 154.53
aud (Australian Dollar)
1 88.68 89.07
cad (Canadian Dollar)
1 96.85 97.28
nic asia capital
sgd (Singapore Dollar)
1 101.57 102.02
jpy (Japanese Yen)
10 8.83 8.86
cny (Chinese Yuan)
1 18.76 18.85
sar (Saudi Arabian Riyal)
1 35.87 36.03
qar (Qatari Riyal)
1 36.95 37.12
thb (Thai Baht)
1 3.94 3.96
aed (UAE Dirham)
1 36.68 36.84
myr (Malaysian Ringgit)
1 30.74 30.88
krw (South Korean Won)
100 9.63 9.68
sek (Swedish Kroner)
1 12.45 12.51
dkk (Danish Kroner)
1 19.36 19.45
hkd (Hong Kong Dollar)
1 17.33 17.40
kwd (Kuwaity Dinar)
1 439.30 441.25
bhd (Bahrain Dinar)
1 357.32 358.91
 

यो समाचार शेयर गर्नुहोस्
508SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?