National life

विश्वको शीर्ष १० धनाढ्यको सूचीमा मुकेश अम्बानी पर्न सफल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ फागुन २०८०, बुधबार
645Shares
विश्वको शीर्ष १० धनाढ्यको सूचीमा मुकेश अम्बानी पर्न सफल
ncell

काठमाण्डौ। विश्वको शीर्ष १० धनाढ्यको सूचीमा भारतीय धनाढ्य तथा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी पर्न सफल भएका छन् ।

फोर्ब्सको रियल टाइम बिलिनियर्स सूचीका अनुसार अम्बानीको कुल सम्पत्ति ११४ अर्ब डलर पुगेको छ। यस अगाडि १०औं धनाढ्यको सूचिमा रहेका गुगलका सह संस्थापक सर्गी ब्रिनलाई पछि पार्दे अम्बानी विश्वको शीर्ष १० धनाढ्यमा परेका हुन् ।

विश्वको शीर्ष धनाढ्यको सूचीमा भने फ्रान्सका धनाढ्य बनार्ड अर्नल्ट छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनको कुल सम्पत्ति २२२ अर्ब डलर छ । दोस्रो स्थानमा टेस्ला कम्पनीका सीईओ एलन मस्क छन् ।

मुकेश अम्बाीको नेटवर्थ ५ वर्षको अवधिमा ३६ अर्ब डलरले वृद्धि हुँदै ११४ अर्ब डलर पुगेको छ । अर्थात् अम्बानीको नेटवर्थ ५ वर्षको अवधिमा दुई गुणाभन्दा धेरैले बढेको छ ।

यो समाचार शेयर गर्नुहोस्
645SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?