National life
cg eloctronics

वैशाख मसान्तसम्म ११ हजार ५६६ बैंक, वित्तीय संस्था बिस्तार, २३ शाखा बन्द

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ जेठ २०८१, सोमबार
588Shares
वैशाख मसान्तसम्म ११ हजार ५६६ बैंक, वित्तीय संस्था बिस्तार, २३ शाखा बन्द
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज देशको वित्तीय अवस्थाको विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको शाखा सङ्ख्या ११ हजार ५६६ पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको शाखा सङ्ख्या २०८० असार मसान्तमा ११ हजार ५८९ रहेकोमा २०८१ वैशाख मसान्तमा ११ हजार ५६६ कायम भएको छ ।

भने राष्ट्र बैंकले प्रकाशित विवरण अनुसार वैशाख मसान्तसम्ममा २३ शाखा बन्द भएका छन् । बैंक तथा वित्तीय संस्था मर्जरमा जाँदा एकै स्थानमा रहेका शाखा समेत मर्ज भएका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको सङ्ख्या २०८१ वैशाख मसान्तमा ११० रहेको छ यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५५ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन्।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
588SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?