National life

 वैशाख २१ देखि बीमा अभिकर्ता तालिम सञ्चालन गर्दै यूनाइटेड अजोड इन्स्योरेन्स

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ वैशाख २०८१, सोमबार
651Shares
 वैशाख २१ देखि बीमा अभिकर्ता तालिम सञ्चालन गर्दै यूनाइटेड अजोड इन्स्योरेन्स
ncell

काठमाडौँ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कृषि पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ताको तालिम तथा परीक्षा सञ्चालन गर्ने भएको छ ।

आज एक सूचना प्रकाशन गर्दै इन्स्योरेन्सले तालिममा न्यूनतम एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेका र कृषि, पशु वा वनस्पति विज्ञानमा कम्तीमा एक वर्षको प्राविधिक तालिम प्राप्त गरी उत्तीर्ण भएका व्यक्ति वा संस्थाका प्रतिनिधिहरूले सहभागिता जनाउन सक्नेछ बताएको छ ।

वैशाख २१ गते देखि २३ गतेसम्म बिहानको ९ बजेदेखि अपराह्न ५ बजेसम्म तालिम सञ्चालन गुल्मीको तम्घासमा हुने इन्स्योरेन्सले जनाएको छ। यसका लागि इच्छुक व्यक्तिले आवश्यक कागजात सहित वैशाख २० गतेभित्र निवेदन पठाउनुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
651SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?