National life

शतप्रतिशत हकप्रद निष्कासन गर्दै मोदी इनर्जी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ साउन २०८१, बिहिबार
580Shares
शतप्रतिशत हकप्रद निष्कासन  गर्दै मोदी इनर्जी
ncell

काठमाडौँ। मोदी इनर्जी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले १०० प्रतिशत हकप्रद जारी गर्ने भएको छ ।

कम्पनीको साउन ३० गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्ताव विद्युत नियमन आयोगमा स्वीकृतिका लागि पेश हुनेछ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आयोगबाट प्रस्ताव पारित भएपछि थप प्रकृया अघि बढ्ने छ ।

हाल यसको चुक्ता पुँजी २ अर्ब ९० करोड रहेको छ । १०० प्रतिशत हकप्रद पछि पुँजी ५ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
580SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?