National life

शतप्रतिशत हकप्रद सेयर जारी गर्दै थ्रीस्टार हाइड्रोपावर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ कात्तिक २०८१, मङ्गलबार
618Shares
शतप्रतिशत हकप्रद सेयर जारी गर्दै थ्रीस्टार हाइड्रोपावर
ncell

काठमाडौं । थ्रीस्टार हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।

कम्पनीको सोमबार (कात्तिक ५ गते) बसेको सञ्चालक समिति बैठकले शतप्रतिशत हकप्रद सेयर निष्कासनका लागि नियामक विद्युत नियमन आयोगसँग पूर्वस्वीकृति माग्ने निर्णय गरेको छ ।

आयोगले पूर्वस्वीकृति लिएर हकप्रद सेयर निष्कासन प्रस्ताव आगामी साधारण सभामा पेश गर्ने कम्पनीले जनाएको छ । हाल थ्रीस्टारको चुक्ता पुँजी ४९ करोड २५ लाख रुपैयाँ रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
618SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?