National life

शेयर धनीहरूलाई लाभांश रकम बुझिलिन कृषि बैंकको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ जेठ २०८१, बुधबार
705Shares
शेयर धनीहरूलाई लाभांश रकम बुझिलिन कृषि बैंकको आग्रह
ncell

काठमाडौँ। कृषि विकास बैंक लिमिटेडले आफ्ना शेयर धनीहरूलाई लाभांश रकम बुझिलिन आग्रह गरेको छ ।

बैंकले विभिन्न साधारण सभाबाट पारित लाभांश सम्बन्धित शेयर धनीको हित ग्राही खातामा उल्लेखित बैंक खातामा जम्मा हुने व्यवस्था गरेको हो । तर, केही शेयर धनीहरूले हालसम्म पनि आफ्नो हित ग्राही खातामा बैंक खाता अद्यावधिक नगराएपछि बैंंकले सूचना जारी गर्दै अद्यावधिक गराउन आग्रह गरेको छ ।

पाँच वर्षसम्म पनि लगानीकर्ताको दाबी प्रस्तुत हुन नआएमा उक्त लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने व्यवस्था रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
शेयर धनी आफूले डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्य (डिपि) मा सम्पर्क गरी शेयर प्रमाणपत्र अभौतिकीकरण गर्न  आग्रह गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
705SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?