National life
cg eloctronics

शेयर बजार घट्दा उच्च दरमा सेयर मूल्य बढेका यी कम्पनीहरू,कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ मंसिर २०८०, आइतबार
1.4kShares
शेयर बजार घट्दा उच्च दरमा सेयर मूल्य बढेका यी कम्पनीहरू,कुनको कति ?
muktinatha bikash bank

काठमाडौं  आज यस साताको पहिलो कारोबार अर्थात आइतबार शेयर बजारमा सामान्य अंकले गिरावट आएको छ । उक्त दिन बजार ७.२९ अंकले घटेर १८५१ को विन्दुमा कायम भएको छ ।

आज ९६ करोड रुपैयाँभन्दा बडीको सेयर कारोबार भएको छ ।माइक्रोफाइनान्स बाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । सेयर बजारमा गिरावट आउँदा आज थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य ९.६३ प्रतिशतले बढेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यसैगरी, सबैको अन्य लघुवित्तको ९.०४ प्रतिशत, इङ्वा हाइड्रोपावरको ८.६० प्रतिशत, माइ खोला हाइड्रोपावरको ६.२८ प्रतिशत र मोलुङ हाइड्रोपावरको ५.६९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

everest bank

सेयर बजार सुधारका लागि आर्थिक सूचकहरुमा सुधारसँगै आम लगानीकर्ताको मनोबल पनि सकारात्मक हुँदै जानुपर्ने देखिन्छ ।

बजार बढ्छ, यसबाट लाभ लिन सकिन्छ भन्ने दह्रो आत्मविश्वास लगानीकर्तामा देखिएमात्र बजारले पनि गति समाउन सक्छ । किनभने सेयर बजारमा आम लगानीकर्ताको मनोविज्ञानले महत्वपूर्ण भूमिका खेल्ने गर्छ । आंकडामा हेर्नुहोस्

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?