National life

सञ्चय सञ्चय कोषले ११ पदका लागि माग्यो कर्मचारी

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२८ जेठ २०८०, आइतबार
1.3kShares
सञ्चय सञ्चय कोषले ११ पदका लागि माग्यो कर्मचारी
ncell

काठमाडौं । कर्मचारी सञ्चय कोषले रिक्त रहेको पदहरुमा दरखास्त आह्वान गरेको छ । सञ्चय कोषले ११ पदका लागि कर्मचारी माग गरेको हो । कर्मचारी सञ्चयकोषले प्रशासन अन्तर्गत प्रमुख सहायक पददेखि प्रबन्धक पदको लागि दरखास्त आह्वान गरेको छ ।

कोषका अनुसार सो पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले मान्यतप्राप्त शैक्षिक संस्थाहरुबाट स्नात्तकदेखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हनुपर्ने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
ईच्छुक तथा योग्यता पुगेकाख उम्मेदवारहरुले जेठ ३० गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?