National life

सन नेपाल लाइफले व्यतित बीमालेख नविकरणमा ७५ प्रतिशत छुट दिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ असोज २०८१, बुधबार
675Shares
सन नेपाल लाइफले व्यतित बीमालेख नविकरणमा ७५ प्रतिशत छुट दिने
ncell

काठमाडौँ। सन नेपाल लाइफ इन्स्योरेन्सले बीमित ग्राहकहरूका लागि विशेष योजना अन्तर्गत व्यतित बीमालेखहरू पुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशत छुट दिने भएको छ।

यो योजना सन् २०८१ असोज ९ देखि असोज मसान्तसम्म लागू हुनेछ, जसले गर्दा समयमै नवीकरण नगरिएका बीमालेखहरूलाई पुनः सक्रिय बनाउन सकिनेछ।

कम्पनीले बीमा प्राधिकरणद्वारा जारी गरिएको जीवन बीमालेख सम्बन्धि निर्देशिका २०७९ को मापदण्डहरूलाई पालन गर्दै यस छुट योजना ल्याएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
675SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?