National life

सरकारी जग्गा अतिक्रमणको विवरण पठाउन गृह मन्त्रालयद्धारा सिडिओलाई निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० फागुन २०८०, बिहिबार
916Shares
सरकारी जग्गा अतिक्रमणको विवरण पठाउन गृह मन्त्रालयद्धारा सिडिओलाई निर्देशन
ncell

काठमाडौँ । गृह मन्त्रालयले देशभर अतिक्रमण भइरहेको सरकारी जग्गाको अवस्थाबारे विवरण संकलन गरी पठाउन प्रमुख जिल्ला अधिकारीहरूलाई आदेश दिएको छ ।

मन्त्रालयले आज एक सूचना जारी गर्दै सार्वजनिक एवं सरकारी स्वामित्वमा रहेको जग्गा कसैले आफ्नो नाममा दर्ता गरेको वा कुनै प्रयोजनका लागि भोग चलन वा नियन्त्रणमा राखेको भए त्यस्ता व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्न निर्देशन गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बुधवार जारी गरेको विज्ञप्तिमा कसैले सरकारी जग्गा दुरुपयोग गरेको पाइएमा वा स्वामित्व कायम गरेको जग्गा बिक्री गरेको भए त्यसको सूचना पनि दिन आग्रह गरेको छ ।

गृह मन्त्रालयको विज्ञप्ति हेर्नुहोस् 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
916SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?