National life

सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ वैशाख २०८१, बिहिबार
611Shares
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा 
ncell

काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

उक्त शेयरमा शेयरधनी बाहेक अन्य व्यक्ति वा संस्थाले मात्रै खरिद आवेदन दिन पाउने बैंकले जारी गरेको एक सूचनामा उल्लेख गरिएको छ । शेयर खरिद गर्न इच्छुकले आवश्यक कागजात सहित सात दिनभित्र बैंकको काठमाडौंको लाजिम्पाटमा रहेको शेयर शाखामा निवेदन दिनुपर्नेछ ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी फागुन ३० गते उक्त शेयर बिक्रीमा ल्याएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
611SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?