National life

सर्वसाधारणका लागि महुली लघुवित्तको १६ हजार ४१० कित्ता संस्थापक शेयर बिक्रीमा 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० असोज २०८१, आइतबार
730Shares
सर्वसाधारणका लागि महुली लघुवित्तको १६ हजार ४१० कित्ता संस्थापक शेयर बिक्रीमा 
ncell

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको १६ हजार ४१० कित्ता शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर यसअघि संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी गत असार २१ गतेबाट बिक्री खुला गरेको थियो । तर ३५ दिनसम्म पनि संस्थापकबाट सो शेयर खरीदका लागि आवेदन नपरेपछि कम्पनीले सर्वसाधारणले किन्न पाउने गरी पुनः बिक्री खुला गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सो शेयर किन्न इच्छुकले आवश्यक पर्ने कागजात सहित ७ दिनभित्र कम्पनी सचिवको कार्यालय अग्नीसाइर कृष्णासवरण–६, महुली सप्तरीमा आफूले किन्न चाहेको कित्ता विवरण खुलाई निवेदन दिनु पर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
730SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?